splash
Welcome
It's my pleasure to welcome you to my home on the personal web. Enjoy your moment with me.

http://web.arjunkhanal.com.np/http:/blog.arjunkhanal.com.np

दिप जस्तो चम्किरहोस् तपाईंको जीवन,कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन….सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन…. सुनौलो विहानीको होस् आगमन,लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास…. सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश, यही छ मेरो तपाईंलाई दिपावलीको को शुभकामना !!

 

Posts Tagged ‘featured’

दिपावलीको शुभकामना !

Posted By Arjun Khanal on October 21st, 2011

http://web.arjunkhanal.com.np/http:/blog.arjunkhanal.com.np
dipawali

dipawali

दिप जस्तो चम्किरहोस् तपाईंको जीवन,कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन….सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन…. सुनौलो विहानीको होस् आगमन,लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास…. सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश, यही छ मेरो तपाईंलाई दिपावलीको
को शुभकामना !!

विजया दशमीको शुभकामना

Posted By Arjun Khanal on September 30th, 2011

http://web.arjunkhanal.com.np/http:/blog.arjunkhanal.com.np
Happy Vijaya Dashami

Happy Vijaya Dashami

हिन्दूहरुको महान पर्ब शुभ विजया दशमीको एस पवन अबसरमा माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुन !