दिपावलीको शुभकामना !
Posted By Arjun Khanal on October 21st, 2011

दिप जस्तो चम्किरहोस् तपाईंको जीवन,कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन….सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन…. सुनौलो विहानीको होस् आगमन,लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास…. सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश, यही छ मेरो तपाईंलाई दिपावलीको
को शुभकामना !!
Posted in Uncategorized